Saturday, July 21, 2012
Syllabus of NEA level -5 electrical faculty
Friday, June 29, 2012
Kulekhani - I Hydropower Station
Monday, December 26, 2011
तामाकोसी ३ आयोजनाको क्षमता घट्यो
नर्वेको एसएन पावर होल्डिङले तामाकोसी ३ जलाशययुक्त विद्युत् आयोजनाको क्षमता घटाएर ६ सय ५० मेगावाटमा झार्ने भएको छ ।
भारत निर्यात गर्ने लक्ष्यका साथ एसएन पावरले आयोजनालाई ८ सय ८० मेगावाटमा डिजाइन गरेको थियो । वर्षायाममा भारतमा निर्यात गर्दा उचित मूल्य पाउन नसक्ने र ठूलो सुरुङ बनाउँदा जोखिम बढेको भन्दै एसएन पावरले आयोजनाको क्षमता घटाएको हो । आयोजनाको सुरुङ १७ किलोमिटर लामो हुनेछ ।
आयोजनाको क्षमता घटाए पनि लागत भने नघट्ने कम्पनीका व्यापार प्रबन्धक अपार न्यौपानेले बताए । न्यौपानेका अनुसार आयोजना बनाउन १ अर्ब ८० करोड डलर ( १ खर्ब २० अर्ब रुपैयाँ) लाग्ने अध्ययनले देखाएको छ ।
स्वदेशमै विद्युत् माग बढी भएपछि हिउँद याममा यसको उत्पादन स्वदेशमा खपत गर्न सरकारले आग्रह गरेका कारण क्षमता घटाएको उनले बताए । आयोजनाको क्षमता घटाउन कम्पनीले गरेको आग्रहमा ऊर्जा मन्त्रालयले सहमतिसमेत जनाइसकेको छ । आयोजनाबाट उत्पादन हुने बिजुली खरिद–बिक्रीका लागि नेपाल विद्युत् प्राधिकरणमा आवेदन दिइसकेको उनले बनाए ।
आयोजना विकासका लागि एसएन पावरले भारतको टाटा पावरसँग सम्झौता गरिसकेको छ । सम्झौताअनुसार आयोजना निर्माणका लागि एसएन र टाटाले आधा–आधा लगानी गर्ने भएका छन् । आयोजनाबाट उत्पादन हुने बिजुलीको बिक्री टाटाले गर्नेछ ।
सीमित जलाशययुक्त आयोजनाका रूपमा निर्माण हुने यो आयोजनाको विस्तृत परियोजना प्रतिवेदनसमेत तयार भइसकेको छ । आयोजनाबाट हिउँदमा ४ सय मेगावाटमात्र उत्पादन हुने अनुमान गरिएको छ ।
भीमेश्वर नगरपालिका र नाम्दुमा ९६ मिटर अग्लो बाँध निर्माण गरी बेतानेबाट १ हजार ३ सय ५० मिटर सुरुङमार्फत मालुखोलामा बन्ने विद्युत्गृहमा खसाल्ने योजना छ । विद्युत्गृहमा प्रयोग गरेको पानी साढे ४ किलोमिटर लामो टेलरेसमार्फत सहरेमा पुनः तामाकोसी नदीमै खसाल्ने उनले बताए ।
नर्वे सरकारको स्वामित्वमा रहेको एसएन पावरले सरकारसँग आयोजना विकास सम्झौता (पीडीए)का लागि ऊर्जा मन्त्रालयमा डेढ वर्षअघि निवेदन दिएको थियो । हालसम्म सरकारले पीडीए गरेको छैन । आयोजनाको क्षमता घटाउन लागेकाले पीडीएको प्रक्रिया ढिला भएको ऊर्जासचिव बालानन्द पौडेलले बताए ।
सन् २०१२ मा निर्माण थाली साढे चार वर्षमा पूरा गर्ने लक्ष्य लिइएको आयोजनाको पीडीए हुन ढिलाइ भएपछि आयोजना थाल्नेमा अन्योल रहेको कम्पनीका अधिकारीहरू बताउँछन् । तत्काल पीडीए भए पनि लगानी जुटाएर आयोजनाको काम सुरु गर्न डेढ वर्ष लाग्ने व्यवस्थापक सुमन बस्नेतले बताए । उनका अनुसार एसियाली विकास बैंकलगायतका संस्थासँग ऋण लगानीका लागि छलफल चलिरहेको उनले जानकारी दिए ।
आयोजनाबाट दोलखाका १ नगरपालिकासहित १९ गाविस र रामेछापको फुलासी गाविस प्रभावित हुनेछन् । आयोजना कार्यान्वयनका लागि ५ सय २८ हेक्टर जमिन आवश्यकता पर्ने बताइएको छ । जसमध्ये ४ सय ५२ हेक्टर स्थायी रूपमा र ७६ हेक्टर अस्थायी रूपमा चाहिने भएको छ । आयोजनाबाट ८७ परिवार प्रत्यक्ष प्रभावित हुने वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदनमा उल्लेख छ ।

Saturday, December 17, 2011
New turn in Nepal-India power trade
Nepal and India have agreed, in principle, to engage in bilateral power trade on the basis of market-determined price mode (commercial mode), Rameshwar Yadav, managing director of the Nepal Electricity Authority and leader of the Nepali team engaged in power trade talks with India, said today.
At the meeting, Nepal sought the import of 100 MW from India immediately and additional import of 145 MW power in one year.
Chiranjivi Sharma, another team member and an NEA general manager, informed that India is positive about addressing Nepal’s power woes, referring to extended loadshedding hours that the country faces every winter.
“The Indian side has agreed to do its bit to upgrade the existing crossborder transmission lines,” Sharma said.
The two sides will have to agree on the funds they will be shelling for upgrading the existing infrastructure and the quantum of power to be imported from different points.
As per existing provisions, Nepal can import up to 50 MW from India. According to another Nepali team member, power import from Bihar costs Nepal a bit higher than the import from the Tanakpur project and West Bengal. Under the commercial mode, Nepal will be able to buy power at a cheaper rate.
At the meeting, the Indian side sought 5.50 per cent tariff hike on power that Nepal imports from Bihar, while the Nepali side proposed that the issue be discussed at the next fiscal. “If we do not go for commercial mode, we will have to pay more for power import from Bihar,” said Jayendra Shrestha, acting director (Finance) NEA.
Nepal has also agreed to buy 150 MW from India from June, 2015 as the high capacity (400-KV) Dhalkebar-Muzaffarpur transmission line is expected to be ready by then.
Nepal has also sought Indian help for the construction of more high-capacity cross-border transmission lines to boost Nepal-India power trade. “India is the only market for our hydropower, so we need more crossborder transmission lines,” Shrestha reasoned.

Friday, November 25, 2011
India okays 100 MW additional electricity.
India has agreed to provide an additional 100 Megawatt (MW) of electricity to Nepal to ease the acute power shortage in the country.
Indian officials expressed this readiness during the sixth meeting of the Joint Committee on Water Resources (JCWR) being held at the secretary level. The meeting began here on Thursday.
“The Indian side is positive about providing more electricity to Nepal and we have agreed to finalise the issue as quickly as possible at the technical level,” Energy Secretary Balananda Paudel, the leader of the Nepali delegation in the talks, said.
Officials of both the sides recently concluded that transmitting an additional 100 MW of power through the existing transmission lines with minimum repairs was feasible and that the process could take a maximum of three months to be sorted out.
Nepal intends to import the additional power before March 2012, but a more concrete timetable may only emerge on the final day of the talks on Friday, according to Paudel.
Discussions among officials of the Nepal Electricity Authority, the Power Grid of India and the Power Trade Corporation held in Kathmandu had concluded that 369 MW can be provided through the existing transmission lines. Nepal is currently receiving 120-134 MW of electricity from India.
India has also shown positive signs on Nepal’s proposal of a Power Trade Agreement (PTA). Nepal had pushed this agenda during the recent India tour of Prime Minister Baburam Bhattarai. Nepal and India don’t have a bilateral agreement on power trading yet.
PTA will help Nepal sell and buy power from/to India beyond the current provision of the Power Exchange Arrangement (PEA). PEA has set the limit of 50 MW. Nepal has also requested the Indian side to extend that limit to 150 MW.
“Both sides have recognised that the Power Trade Agreement is of great significance. Indian officials have told us that they will comment on it within this year,” Paudel said.
According to Paudel, India is also positive on Nepal’s proposal to establish a second cross-border transmission line (400 KV) connecting Gorakhpur (India) with Butwal (Nepal).
On the Pancheshwor project, India has committed to sort out the issue of the Terms of Reference (ToR) of the Pancheshwor Development Authority (PDA) within three months, Acting Ambassador of Nepal to India Khaganath Adhikari said.

Subscribe to:
Posts (Atom)